एकान्त छ यहाँ
समयको परिधि बुझ्न खोज्दै छु एकान्त छ यहाँ मन मस्तिषको एकोहोरो बेचैनि तथस्ट छ यहाँ कहाँ कहाँ खोजिन मात्र आस तिम्रो थियो यहाँ टाढा भैसकेछौ तिमि त्यहि भएर त होला मुटु असान्त छ यहाँ निद्रा पुरा भए पनि थकित अनि अनिधो छु यहाँ आखाँ बन्द गर्छु खोला किनार मसान छ यहाँ पाइला चाल्न खोज्छु खुट्टा […]
